राष्ट्रपति रानिङ्गशिल्ड प्रतियोगितामा मान्थली मा.वि च्याम्पियन

२०७७, १० फाल्गुन सोमबार १४:०६

रामेछापः मन्थली नगरपालिकाले आायोजना गरेको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
यही ७, ८ र ९ गते तीन दिन संचालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गत वर्षको विजेता समेत रहेको मन्थली मा.वि कुल ३० स्वर्ण पदक र २१रजत पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको छ ।
ए.ई.बि.एस र सेतिदेवि मा.वि सालुले समान ५ र ५ स्र्वण जितेका छन ।
८ रजत पदक जितेको ए.ई.बि.एसले सेतिदेविलाई एक स्थान पछाडि धकेल्दै द्धितिय स्थान हासिल गरेको छ ।
त्यसतै ५ स्र्वण ५ रजत पदक प्रप्ता गरेको सेतिदेवि मा. वि सालु तृतिय स्थानमा चित्त बुझाएको छ ।
यो पनि पढनु होस्
Leave a Reply