पौष २७ गते सोमबार वृहत मोटरसाइकल र्याली 


काठमाडौं:  राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्तीको उपलक्ष्यमा उत्तर भेगिय पृथ्वी जयन्ती समारोह समितीले यहि पौष २७ गते सोमबार वृहत मोटरसाइकल  र्याली  गर्ने भएको छ ।

मोटरसाइकल र्याली बालाजु  बाइपास  नागार्जुन  दरबारदेखि  बसुन्धारा, नारायण  गोपाल  चोक  हुँदै  बुढानिलकणठ  मन्दिर परिसरसम्म  गरिने काठमाण्डौँ क्षेत्र नम्बर ५ का युवा अभियन्ता सुरज पाण्डेले जनकारि दिनु भयो ।

यो पनि पढ्नुहोस् :

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको तयारी अन्तिम चरणमा

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *