समय राम्रो छ, सकारात्मक विचार र उत्साहले मनोबलमा बृद्धि हुनेछ । भाग्योदयको समय चलेको छ प्रयास जारीराख्नुहोला, महत्वाकाँक्षी विचारहरुले साकार रुप लिनेबेला आएको छ । तँपाइको कदर अरुले गर्नेछन । कार्यस्थलमा लाभ, मानसम्मान प्राप्ति हुने योग छ । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ, नयाँ लगानी अथवा नयाँ शूरुवात गर्ने राम्रो समय आएको छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अशुभ ग्रहको दशाचलेको छभने मानसिक अशान्ति, एन्जाइटी अथवा निद्राको समस्या आदि ल्याउनेछ, अनावश्यक खर्च, हानीनोक्सानीको सम्भावना भएकोले विशेष सावधानी राख्नुपर्ने बेला छ । गरेका कामको जस नपाउने, पराक्रममा कमी आउनेछ, विद्यार्थीहरुको लागि समय राम्रो, वैदेशिक शिक्षा तथा प्रतियोगिता परीक्षा आदिको लागि समय राम्रो छ । व्यापार व्यवसायमा लाभ हुने बेला छ, आयात निर्यात सम्बन्धि राम्रो रहनेछ ।
कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन सुखमय बित्नेछ । शुभचन्द्माको दशा चलेको छ भने शुभसमाचार आउनसक्छन । शरिरको फूर्ति बढने, आर्थिक लाभ हुनेछ । मित्र भेटको सम्भावना वा मित्रबाट फाइदा । उत्तमभोजन तथा भोगविलासमा रुचि जाग्नेछ, परिवार कुटुम्बबाट लाभ प्राप्त हुनेयोग छ । आयस्रोतको नयाँ बाटो फेला पर्नसक्छ, प्रयास गर्नुहोला, पहिलेदेखि गरिरहेको तर अडकिएका कार्यहरुले गतिलिनेछ । आदर सत्कार मानसम्मानमा बृद्धि, गरेका कार्यको उपलब्धि प्राप्त हुने समय पनि हो । लगानीको लागि समय उत्तम छ, सन्तानको लागि पनि खर्चगर्ने समय आएको छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन शुभर हनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनुभएको छ भने समय राम्रो छ । ईच्छित फल पाउने बलियो सम्भावना छ । कार्यक्षेत्रमा मानसम्मान, यश प्राप्त हुने योग छ । कुनै पुरानो कुराको शुभ समाचार आउनसक्नेछ । पिता वा पितातुल्य व्यक्ति अथवा सरकारी पक्षबाट सहयोग प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो छ, भूमि, वाहन सुखको साथै पारिवारीक सुख प्राप्त हुने समय छ ।
Leave a Reply