उर्लियो जनसागर सरकारले ल्याएको गुठी विधेययक विरुद्ध {तस्बीरमा विद्येयक विरुद्धको जुलुस}

काठमाडौं: सरकारले ल्याएको गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माइतीघर आइपुगेको थियो । हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए । {फोटोफिचर सहित}              

इन्धनको मूल्य समायोजन, पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर…

काठमाडौं: नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीमा घटेकाले सोहीअनुसार…

बढ्दो तापक्रमले देशभरको जनजीवन प्रभावित

काठमाडौं: केही दिनदेखि बढिरहेको तापक्रमले तरार्इका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ । रुपन्देहीको भैरहवामा शनिबार बर्षकै सबै भन्दा बढी ४३…

लोकसेवा आयोगको विज्ञापन समावेशी नभएको भन्दै संसदमा सांसदहरुको…

काठमाडौं: पछिल्लो समय लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी नभएको भन्दै संसदमा लोकसेवा आयोगको विज्ञापनको सांसदहरुले विरोध गरेका छन् । प्रतिनिधिसभा…

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा पत्रकारका ८ प्रश्न,…

काठमाडौं: साता लामो युरोप भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । युरोप…

साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री…

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश फर्कँदैहुनुहुन्छ । यही जेठ…

फेवातालको चार किल्ला कायम नभएसम्म कुनैपनि…

पोखरा: फेवातालको चार किल्ला कायम नभएसम्म कुनैपनि संरचना नहटाउन उच्च अदालत पोखरालेउत्प्रेषण मिश्रितनिषेधाज्ञा सहितको परमादेश जारी…

बाँकी समाचार...

सडक कालोपत्रे गर्न माग गर्दै थलीमा स्थानीयको प्रदर्शन

सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज (उपत्यका बिदा)

तीन दिने “तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०६७” भव्य रुपमा उदघाटन

पशुपतिनाथ मन्दिरको अर्बौंको सम्पत्ति सार्वजनिक

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै

आर्थिक वर्ष बजेटको अनुसुचि १ मा प्रस्तुत आय व्यय विवरणमा अङ्क गणितिय…

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा, हत्याकाण्ड अहिले पनि रहस्यमय…

प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

सरकारले ल्यायो १५ खर्ब ३२ अर्बको बजेट {पूर्णपाठसहित}

चार बर्षदेखि बन्द रहेको नेपाल-चीन जोड्ने तातोपानी नाका आजबाट औपचारिक रुपमा पुन:…

फोटो समाचार:
सबै

बझाङको डौंठीमा यात्रुवाहक जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दश पुग्यो

बझाङ: बझाङ सदरमुकाम चैनपुरको डुङग्रीबाट मष्टा गाँउपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप हिजो दिउँसो डौठीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । जीप दुर्घटनामा परि मष्टा गाँउपालिका वडा नम्बर १ का कलकबहादुर खड्का, उनकी श्रीमती ३८ वर्षीया जुनधारा खड्का र उनका १७ वर्षका छोरा सुनील खडकाको मृत्यु भएको छ । यस्तै सोही वडाका २३ वर्षका हिक्मत खड्का, ५९ वर्षिया धौली खड्का, ६५ वर्षिया जुना खडका, ३० वर्षका भक्त द्वाल, २७ वर्षिया लक्ष्मी द्वाल, चालक २२ वर्षका सुरेन्द्र थापा र ९ वर्षकी विनिता खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।…


बढ्दो तापक्रमले देशभरको जनजीवन प्रभावित

काठमाडौं: केही दिनदेखि बढिरहेको तापक्रमले तरार्इका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ । रुपन्देहीको भैरहवामा शनिबार…

सातवटै प्रदेशमा नयाँ बजेट सार्वजनिक

काठमाडौं: सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि नयाँ बजेट सार्वजनिक गरेका छन् । आइतबार…

सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ जना पक्राउ

काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको…


खोटाङको नुनथलामा महुरेगढी वहुप्राविधिक शिक्षालयको औपचारिक उदघाटन

खोटाङ: खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलामा महुरेगढी वहुप्राविधिक शिक्षालयको औपचारिक उदघाटन गरिएको छ । शिक्षालयको उद्घाटन शिक्षा मन्त्री गिरीराजमणि पोखरेललेगरे ।संघीय सरकारले सात प्रदेशलाई वितरण गरेको एक एकवटा प्राविधिक शिक्षालय मध्ये प्रदेश नं. १ को उक्त वहुप्राविधिक शिक्षालयमा डिप्लोमा ईन फरेस्ट्री कार्यक्रम सञ्चालित छ । शैक्षिक सत्र २०७६/७७ देखी डिप्लोमा स्तरको थप कार्यक्रम संचालन गरिने […]

कोरिया जान १० हजार सिटका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा ८४ हजारले…

काठमाडौं: रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८४ हजार २ सय १४ जना युवाहरु भाषा परीक्षामा सहभागी भएका छन  । शनिबार र आइतबार काठमाडौंका…

सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज (उपत्यका बिदा)

काठमाडौं: उपत्यकामा आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै छ । भोटो जात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । बुंग द्यः जसलाई रक्तलोकित्सर्व…

ईस्लाम धर्मालम्बीको पवित्र पर्व ईद मनाईदै, सरकारले दियो आज सार्वजनिक बिदा

काठमाडौं: सरकारले मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो…

रसुवाको गुम्चेतमा भएको टाटासुमो दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं: त्रिशूली-रसुवागढी सडकमार्गमा टाटासुमो दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ । पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटासुमो रसुवाको गुम्चेतमा सोमबार बेलुकी दुर्घटनामा परेको…


विदेश:
सबै

पूर्वी पाकिस्तानको एक अस्पतालमा दुई समुहबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु

एजेन्सी: पाकिस्तानको पञ्जाब प्रान्तमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच जनाको मृत्यु भएको छ ।…


भेटवार्ता:
सबै

एउटा सानो सडकमा पनि धेरै बैंकहरु खुलेका छन्

तुलसीराम गौतम, प्रमुख कार्यकारी अधिकृत, सेञ्चुरी बैंक चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा क्रियाशिल तुलसीराम…


आर्थिक:
सबै

इजरायलबाट पनि अब ‘मेगा रेमीट’ सेवा

काठमाडौं: ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ । इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी)सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो । जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । […]

बैंक अफ काठमाडौंको थप दुई नयाँ शाखा संचालनमा

काठमाडौं: बैंक अफ काठमाडौंले आफ्नो सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले थप एक्टेन्सन काउण्टर विस्तार गरेको…

गोल्डेन हस्पिटल बिराटनगरमा सिटिजन्सका ग्राहकलाई विशेष छुट

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल बिराटनगर बीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको…

नविल र काठमाडौं महानगरपालिकाबीच सौन्दर्यकरण सम्झौता

काठमाडौं: नविल बैंक र काठमाडौं महानगरपालिकाबीच सौन्दर्यकरण सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्रका…

मनोरञ्जन:
सबै

सुमन राव बनिन् मिस इन्डिया २०१९

एजेन्सी: राजस्थानकी सुमन राव सन् २०१९ को मिस इन्डिया घोषित भएकी छिन् । अन्तिम चरणको प्रतिस्पर्धाबाट राव यस वर्षको मिस इन्डिया बन्न सफल भएकी हुन् । उनलाई २०१८ की मिस…

खेलकुद:
सबै

ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकियो, पेरुद्वारा बोलिभिया ३-१ गोल अन्तरले पराजित

एजेन्सी: कोपा अमेरिका फुटबलमा ब्राजिलले भेनेजुएलासँग बराबरी खेलेको छ । आज बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलासँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । ब्राजिलले खेल अवधिभर बल पोसेसन र आक्रमणमा पकड बनाएपनि गोल गर्न नसक्दा अंक बाँड्नुपरेको हो । ब्राजिलले तीन पटक बल पोस्टभित्र छिराएपनि पटक-पटक फरवार्ड रोबर्टो फिर्मिनोको कारण गोल मान्य भएको थिएन […]

अखबार TV भिडियो