आठौं राष्ट्रिय खेलकुद अन्तरगत आज फुटबल, भलिबल र क्रिकेटको सेमिफाइनलका खेल हुँदै

बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज भलिबल, फुटबल र क्रिकेटको सेमिफाइनलका खेलहरु हुँदैछ । फुटबल र भलिबलमा पुरुष र महिला दुवैको सेमिफाइनल हुँदैछ भने क्रिकेटमा पुरुषको सेमिफाइनलको खेल हुनेछ भने महिलाको फाइनल खेल हुनेछ । महिलाको फाइनल खेल दाङ जिल्लाको लमही क्रिकेट मैदानमा हुनेछ । महिला फुटबल पनि दाङ जिल्लाको बेलझुण्डीमा हुनेछ भने अन्य […]



समाचार:
सबै

कम्यूनिष्ट पार्टी स्थापनाको ७० वर्ष पुरा, नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएसँगै एकताको घोषणा

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएसँगै आज एकता घोषणा कार्यक्रम हुँदैछ । काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रम मध्यन्ह १२ बजेका लागि तय गरिएको छ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो । हिजो बिहान नेकपाका शीर्ष […]

लामो समयदेखि अल्झिएको एकता प्रकृया टुंग्याउन नेकपाका शीर्ष…

काठमाडौं: तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकीकरण प्रकृयाले ११ महिनापछि मात्रै मुर्तरुप पाउने भएको छ ।…

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाँच जनालाई सर्वोच्च अदालतको न्यायाधीश…

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषदले सिफारिस गरेका पाँच जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नुभएको छ । संसदीय सुनुवाइ समितिबाट नाम…

हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६…

मकवानपुर: प्रदेश तीनको राजधानी हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार ५सय ४६ कुखुरा र अन्य पंक्षी नष्ट गरिएको…

आफ्नो कार्याकर्ता रिहा गर्न माग गर्दै…

काठमाडौं: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज राजधानीसहित देशभरको विभिन्न जिल्लाको…

सर्वोच्चमा प्रस्तावित पाँच न्यायाधीशको संसदीय सुनुवाइ…

काठमाडौं: सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । समितिले न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग…

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट…

काठमाडौं: पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले…

बाँकी समाचार...

आजदेखि तीनदिनसम्म मौसममा बदली हुने, चट्यांङ र तराईमा हुरी बतासको सम्भावना

तीन चरणको राष्ट्रिय जागरण अभियान गर्दै नेपाली कांग्रेस

काठमाडौ महानगरपालिकाद्वारा २ हजार २ सय मिटर दुरीको सम्पदा मार्ग निर्माणको गुरुयोजना…

३९ अर्ब कर बक्यौता सात दिनभित्र बुझाउन एनसेललाई ठूला करदाता कार्यालयको आदेश

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ आज

राष्ट्रिय गौरव आयोजनाका रुपमा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय सुरुङ निर्माणको ‘ब्रेक थ्रु’…

विपक्षीको सहयोगका बाबजुत सरकार पूर्ण असफल भैसकेको नेपाली कांग्रेसको निश्कर्ष

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशवासीको नाममा सम्बोधन

आजबाट नयाँ वर्ष २०७६ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै

आज चैते दशै पर्व देशभर मनाइदै, राम नवमी पनि आजै

सञ्चार, उड्डयन र विद्युत क्षेत्रबाटै अर्बौं रुपैंयाँ राजश्व उठ्न सकेन

फोटो समाचार:
सबै

आठौं राष्ट्रिय खेलकुद अन्तरगत आज फुटबल, भलिबल र क्रिकेटको सेमिफाइनलका खेल हुँदै

बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज भलिबल, फुटबल र क्रिकेटको सेमिफाइनलका खेलहरु हुँदैछ । फुटबल र भलिबलमा पुरुष र महिला दुवैको सेमिफाइनल हुँदैछ भने क्रिकेटमा पुरुषको सेमिफाइनलको खेल हुनेछ भने महिलाको फाइनल खेल हुनेछ । महिलाको फाइनल खेल दाङ जिल्लाको लमही क्रिकेट मैदानमा हुनेछ । महिला फुटबल पनि दाङ जिल्लाको बेलझुण्डीमा हुनेछ भने अन्य सबै खेलहरु बाँके जिल्लाको नेपालगन्ज आसपासमा हुनेछ । महिला क्रिकेटको फाइनलमा विभागीय टोली एपीएफ र प्रदेश एक स्वर्णका लागि भिड्दैछन् । पुरुष क्रिकेटको दुवै सेमिफाईनल खेल कोहलपुर क्रिकेट मैदानमा हुनेछ । पुरुष क्रिकेटको पहिलो सेमिफाइनल विभागीय टोली एपीएफ र प्रदेश १ बीच हुनेछ भने दोस्रो सेमिफाइनलको 'अल…


आज देशैभरि मौसम बदली हुने मौसमपूर्वानुमान शाखाको भनाई, सावधानी अपनाउन मौसमविदको आग्रह

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।  …

“महिलाको आर्थिक सशक्तिकरण र सुखी नेपाली समृद्ध नेपाल” नारा सहित चितवन महिला…

चितवन: चितवनमा महिला चेम्बरको गठन भएको छ । कार्यक्रमको उदघाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी…

आफ्नो कार्याकर्ता रिहा गर्न माग गर्दै विप्लव समुहले गरेको नेपाल बन्दको देशैभरि…

काठमाडौं: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज राजधानीसहित देशभरको विभिन्न जिल्लाको…


राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण पुरा

पोखरा: राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण पुरा भएको छ । निर्माण कार्य थालेको करिव १५ महिनामा विमानस्थल रनवे निर्माणका काम सकिएको छ भने विमानस्थलका ३५ प्रतिशत काम सकिएको छ । अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन यात्रु जहाजमा चड्ने र ओलेने स्थान, ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम […]

काठमाडौ महानगरपालिकाद्वारा २ हजार २ सय मिटर दुरीको सम्पदा मार्ग निर्माणको गुरुयोजना तयार

काठमाडौं: काठमाडौ महानगरपालिकाले स्वयम्भूलाई हनुमान ढोका दरवार क्षेत्रका सम्पदासँग जोड्न २ हजार २ सय मिटर दुरीको सम्पदा मार्ग निर्माणको गुरुयोजना तयार पारेको छ । महानगरपालिकाले बिहीबार विश्व सम्पदा दिवसको अबसरमा…

राष्ट्रिय गौरव आयोजनाका रुपमा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ आज

सुर्खेत: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरुङ निर्माण सकिएको औपचारिक घोषणा गर्नुहुनेछ ।…

पोखराबाट नेपाल भ्रमण वर्ष-२०२० शुरु, महत्वाकांक्षी २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

पोखरा: गण्डकी प्रदेशको राजधानी पोखराबाट नेपाल भ्रमण वर्ष-२०२० शुरुवात भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भ्रमण वर्ष औपचारिक उद्घाटन गरे । महत्वाकांक्षी २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्यसहित…

आजबाट नयाँ वर्ष २०७६ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै

काठमाडौं: आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । आज हरेक…


विदेश:
सबै

भारत सहितका मुलुकलाई इरानसँग तेल खरिद गर्न दिँदै आएको ‘अमेरिकी छुट’ अन्त्य…

एजेन्सी: अमेरिकाले इरानसँग तेल खरिद गर्नका लागि भारत सहितका मुलुकलाई दिँदै आएको छुट अन्त्य गर्ने निर्णय…


भेटवार्ता:
सबै

३६औं वशन्तको उपहार हो “सानीको साइनो”

बुबा चोकबहादुर र आमा भक्तमायाको कोखबाट जन्मिएका रामेछाप उमाकुण्ड गाउँपालिका–३ निवासी शिव सुनुवार लेखकका…


आर्थिक:
सबै

नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०७५ हुँदै

काठमाडौं: राष्ट्रिय फोटोपत्रकार समूहद्वारा आयोजना गरिएको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड-२०७५ को लागि मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ । “नेपाल लाइफ इन्स्योरेन्स राष्ट्रिय फोटोपत्रकारिता अवार्ड-२०७५” मा लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट वितरण गरिने भएको छ । शुक्रबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फबाट कर्पोरेट […]

३९ अर्ब कर बक्यौता सात दिनभित्र बुझाउन एनसेललाई ठूला करदाता कार्यालयको आदेश

काठमाडौं: ठूला करदाता कार्यालयले एनसेललाई करको बक्यौता रकम सात दिनभित्र तिर्न आदेश दिएको छ । कार्यालयले…

नयाँ वर्षको पहिलो कारोबारमा शेयरबजार परिसूचक नेप्सेमा सकारात्मक

काठमाडौं: नयाँ वर्षको पहिलो कारोबार दिन शेयरबजार परिसूचक नेप्से ४ दशमलब ७ अंकले सकारात्मक देखिएको छ…

एक महिनाभित्र बैंक व्याजदरमा शुन्य दशमलव ५ प्रतिशतसम्म कमि आउन सक्ने

काठमाडौं: एक महिनाभित्र बैंक व्याजदरमा शुन्य दशमलव ५ प्रतिशतसम्म कमि आउन सक्ने नेपाल बैकर्स एसोसिएसनले बताएको…

बाँकी समाचार...
मनोरञ्जन:
सबै

किरात चलचित्रकर्मी संघको विशेष प्रदर्शनी कार्यक्रम सम्पन्न

काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको विशेष कार्यक्रम हालै सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा प्रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव…

खेलकुद:
सबै

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सद्वारा राजस्थान रोयल्स ६ विकेटले पराजित

काठमाडौं: भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । सोमबार भएको खेलमा दिल्लीले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो । जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राजस्थानले दिएको एक सय ९२ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । दिल्लीको जितमा ऋषब […]

अखबार TV भिडियो