भारतले सार्वजानिक गरेको नयाँ नक्सा सच्याउन युवा कम्युनिष्ट लिगद्वारा विज्ञप्ती जारी, कुटनीतिक पहलबाट समस्याको समाधान गर्न नेपाल सरकारलाई आग्रह

काठमाडौं: हालै भारतले सार्वजानिक गरेको नयाँ नक्साको विरोध गर्दै नेकपा (माओवादी केन्द्र)को उत्तराधिकारी संगठन युवा कम्युनिष्ट लिग (YCL)ले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ । भारतले एक पक्षीय ढंगले नक्सा सार्वजानिक गरेर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका भू-भाग मिचेर दुई देशबीचको कुटनीतिक सम्बन्धमा समेत प्रभावित पारेको ठहर गर्दै तत्काल नक्सा सच्याउन विज्ञप्ती मार्फत […]

आज हरिबोधिनी एकादशी नदी तथा जलाशयमा भक्तजनको भीड,…

काठमाडौं: आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइदै छ । आजैका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन…

आजदेखि दुई दिने ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६’…

काठमाडौं: भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुँदैछ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-१ सापिङमा रहेको मुलखर्क भिमसेनस्थान मन्दिरमा ‘प्रथम मुलखर्क भिमसेनस्थान…

भारतीय पक्षबाट नेपालको सीमा मिचिएकोमा वाईसिएलका उपाध्यक्ष प्रकाश…

काठमाडौं: भारतले हालै सार्वजानिक गरेको नयाँ नक्साको विरोध गर्दै नेकपा (माओबादी केन्द्र) अन्तर्गत रहेको वाईसिएलका उपाध्यक्ष प्रकाश दुमी राईले भारतको हेपाह…

तिहारको मूख्य दिन आज भाईटीका, टीकाको…

काठमाडौं: नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात यमपन्चकको पाँचौ दिन आज भाइटीका विशेष हर्षोल्लासका…

नयाँ वर्ष नेपाल संवत् ११४० आजबाट…

काठमाडौं: नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलई हाल नेवार समुदायले…

आज साँझ सम्पन्नताकी देवी लक्ष्मीको पूजा…

काठमाडौं: यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा…

बाँकी समाचार...

यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार, घर घरमा सुरक्षा गर्ने कुकुरको पूजा…

तिहार आजबाट शुरु, यमपञ्चकको पहिलो दिन यमराजको दूतका रुपमा कागको पूजा गरी…

बहुचर्चित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास हुँदै

६४औं प्रहरी दिवस सम्पन्न, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अमर प्रहरी स्मारकमा पुष्पहार…

बडादशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरिँदै

नेपाल टेलिकमले देशभर फोर जी एलटीई सेवा आजदेखि विस्तार गर्दै

बडादशैको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआज गरिँदै

सभामुखमाथि बलात्कारको आरोपको खण्डन गर्दै महराको सचिवालयद्वारा विज्ञप्ति जारी

आजबाट बडदशैँ सुरु, घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी…

विप्लव नेतृत्वको नेकपाका उपत्यका इञ्चार्ज नवीन बिक पक्राउ

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने, प्रधानमन्त्रीलाई सांसदहरुले प्रश्न गर्ने कार्यसुची

फोटो समाचार:
सबै

भारतले सार्वजानिक गरेको नयाँ नक्सा सच्याउन युवा कम्युनिष्ट लिगद्वारा विज्ञप्ती जारी, कुटनीतिक…

काठमाडौं: हालै भारतले सार्वजानिक गरेको नयाँ नक्साको विरोध गर्दै नेकपा (माओवादी केन्द्र)को उत्तराधिकारी संगठन युवा कम्युनिष्ट लिग (YCL)ले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ । भारतले एक पक्षीय ढंगले नक्सा सार्वजानिक गरेर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका भू-भाग मिचेर दुई देशबीचको कुटनीतिक सम्बन्धमा समेत प्रभावित पारेको ठहर गर्दै तत्काल नक्सा सच्याउन विज्ञप्ती मार्फत आग्रह गरेको छ । जारी विज्ञप्तीमा भनिएको छ- "विश्व ईतिहासमा नेपाल अहिलेसम्म हारेको छैन र आफ्नो अस्तित्व जोगाउन नेपालीहरु हार्न जान्दैनन । जस्तोसुकै परिस्थितिमा पनि पार्टीले विगतमा जनयुद्ध होस् वा वर्तमान समयमा होस् नेपाली भूमि र जनताको रक्षा गर्दै आईरहेको र भारतीय सरकारले आफ्नो गल्ती स्वीकार गर्दै…


आजदेखि दुई दिने ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६’ हुँदै

काठमाडौं: भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुँदैछ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-१ सापिङमा रहेको मुलखर्क…

नयाँ वर्ष नेपाल संवत् ११४० आजबाट सुरु

काठमाडौं: नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलई हाल नेवार समुदायले…

आज साँझ सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरि…

काठमाडौं: यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा…


बहुचर्चित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास हुँदै

काठमाडौं: राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको बहुचर्चित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे सुरुङमार्गको शिलान्यास गर्ने कार्यक्रम तय भएको नागढुङ्गा-नौबिसे सुरूङमार्ग आयोजनाले जनाएको छ । प्रधानमन्त्री ओलीले सुरूङ मार्गको मूख्य प्रवेशद्वार(टनेल होल) काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत पर्ने चन्द्रागिरि नगरपालिका-१ दहचोकमा शिलान्यास गर्ने […]

नेपाल-भारत सीमानाका बैतडीको झुलाघाट आजदेखि तीन दिनका लागि बन्द

बैतडी: नेपाल-भारत सीमानाका बैतडीको झुलाघाट आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढमा अक्टोबर ५ तारेख (असोज १८ गते ) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन…

बडादशैको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआज गरिँदै

काठमाडौं: आज दशैंको चौथो दिन, दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरि मनाईदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध…

बडादशैको तेस्रो दिन आज चन्द्रघण्टाको पूजापाठ गरी मनाईदै

काठमाडौं: दसैंको तेस्रो दिन आज नवदुर्गाका नौ रूपमध्ये ‘चन्द्रघण्टा’को पूजापाठ गरी मनाईदै छ । आज चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ । दुर्गादेवीलाई खुसी…

यूएइमा भएको बस दुर्घटनामा परि ६ नेपाली नागरिकसहित ८ जनाको मृत्यु

काठमाडौं: यूएइको दुबईमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ । फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन…


विदेश:
सबै

म्यानमारमा ४० सुरक्षाकर्मीको अपहरण

म्यानमारको जातीय रखाइन विद्रोही समूहले देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीको अपहरण गरेका छन् । जातीय युद्ध…


भेटवार्ता:
सबै

वास्तुशास्त्र अनुसार कसरी समृद्ध हुने ?

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्द्वारा वर्ष २०७४ को नवलरासी जिल्लाकै…


आर्थिक:
सबै

आइतबार बन्द भएका एटिएम सुचारु, ह्याकरहरूको सक्रियतलाई गम्भिरताका साथ लिएर अध्ययन सुरु

काठमाडौं : चिनियाँ ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाल र भारतमा गरि तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आइतबार दिउँसो केहि समय एटिएम बन्द भएपनि साँझबाट सञ्चालन आएको जानकारी गराए । प्रवक्ता निरौलाले सर्वसाधरणको निक्षेप पूर्ण रुपमा सुरक्षित […]

आयो एनएमबी बैंकको नयाँ फण्ड, लाभांश पनि घोषणा

काठमाडौं: एनएमबी बैंकले संचालनमा ल्याएको ‘एनएमबी म्युचुअल फण्ड’मा लगानी गर्ने इकाई धनीलाई बैंकले लाभांश वितरण गर्ने…

एनआईसी बैंकद्वारा जेष्ठ नागरिकलाई एलईडी टिभी सहयोग

काठमाडौं: एनआईसी एशिया बैंकले पोखरा कास्कीस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको…

ग्लोबल आइएमई बैंकको विशेष साधारण सभा सम्पन्न

काठमाडौं: हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको…

मनोरञ्जन:
सबै

आजदेखि दुई दिने ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६’ हुँदै

काठमाडौं: भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुँदैछ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-१ सापिङमा रहेको मुलखर्क भिमसेनस्थान मन्दिरमा ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६’ हुने भएको हो । महोत्सव आज र…

खेलकुद:
सबै

चेल्सीको सहज जित, बर्नली ४-२ गोल अन्तरले पराजित

एजेन्सी: इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । बर्नलीको मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिचले ह्याट्रिक गरे । यस्तै विलियमले एक गोल थपे । घरेलु टिम बर्नलीका जय रोड्रीगेज र म्याकनिलले एक एक गोल फर्काए । खेलको २१ औं […]

विज्ञान/प्रविधि:
सबै

टिनएजरमा घट्दैछ फेसबुकको क्रेज

सामाजिक सञ्जाल फेसबुकबाट टिनएजर र युवा टाढिँदैछन् । कन्सल्टेन्सी ईमार्केटरका अनुसार ६० वर्षका बृद्धको तुलनामा १६…

अखबार TV भिडियो