मिडिया काउन्सिल विधेयक फिर्ता लिन सम्पादकहरुको माग, २१ सम्पादकको संयुक्त विज्ञप्ति

काठमाडौं: राष्ट्रिय सभामा दर्ता भएको मिडिया काउन्सिल विधेक फिर्ता लिन सम्पादकहरुले माग गरेका छन् । बिहीबार वक्तव्य सार्वजनिक गर्दै विभिन्न मिडियाका २१ सम्पादकले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन माग गरेका हुन्। ‘सरोकारवालाहरुसँग कुनै छलफल नगरी प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र […]

नेपालले पहिलो पटक सगरमाथाको उचाइ नाप्यो, उचाइ पत्ता…

काठमाडौं: नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाई नापेको छ । आज (बुधबार)बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाई नापेको…

आफ्नै कीर्तिमान तोडे कामीरिताले, सातामै दुई पटक सफल…

काठमाडौं : कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहण गरेका छन् । यही जेठ १ गते २३औं पटक सगरमाथाको आरोहण गरेका शेर्पाले…

पाँचथरमा सामूहिक एकै परिवारका ९ जनाको हत्या, अनुसन्धानका…

काठमाडौं: पाँचथरको मिक्लाजुङमा एकै परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटमा बमकुमार फियाक(लिम्बु)र उनका ज्वाइँ…

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा २ परिवारका ९…

पाँचथर: पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको छ । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नम्बर ३…

यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा मृत्यु…

धादिङ: पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका- ६ बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८…

मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने

काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन गर्न नयाँ योजना ल्याउन लागेको छ । मोटरसाइकलको पछाडि…

बाँकी समाचार...

अदालतबाट छुटे लगत्तै विप्लवको विद्यार्थी संगठनका अध्यक्ष पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा जनसंगठनका नेतृत्व घोषणा

एसिड प्रहारमा परेकी २० वर्षीय जेनी खड्कको उपचार हुँदै, एसिड प्रहार गर्ने…

विदेशमा लगानी गरिरहेका उद्योगपति र व्यवसायीलाई लगानीमा नेपाललाई प्राथमिकता दिन कम्बोडियाका प्रधानमन्त्रीको…

नेपाल र कम्बोडियाबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भियतनाम भ्रमण सकी आज कम्बोडिया प्रस्थान

विराटनगरका राजिव जैनले जिते ‘को बन्छ करोडपति’बाट एक करोड रुपैयाँ

मिडिया काउन्सिल सम्बन्धी प्रस्तावित विधेयकका प्रावधानको विरोधमा पत्रकार महासंघ आन्दोलनमा

नेपाल र भियतनामका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने

आजदेखि देशभर कक्षा ११ को परीक्षा सुरु

आज मे १२ तारिख अर्थात विश्व नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको…

फोटो समाचार:
सबै

बन्ने भाे सिन्धुलीमा विमानस्थल, निर्माण प्रक्रियाका लागि पहिलो चरणको डीपीआर तयार

सिन्धुली: सिन्धुलीमा विमानस्थल बन्ने भएको छ । जिल्लाको कमलामाई नगरपालिका- ८ को कल्याणी मन्दिर नजिकै विमानस्थाल निर्माणका लागि नेपाल नागरिक उड्यान प्राधिकरणले पहिलो चरणको सम्भाव्यत्ता अध्ययन पूरा गरेपछि विमानस्थल बन्ने पक्का् भएको हो । सिन्धुली विमानस्थल निर्माणका लागि पहिलो चरणको अध्ययन तथा प्राविधिकरुपमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) तयार गर्ने कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ । कमलामाई नगरपालिका ८ को करकरे र सिस्नेरीको बीचमा पर्ने कल्याणी मन्दिर नजिकै १ हजार ४ सय ४२ रोपनी १३ आना २ पैसा १ दामको ७ लाख ३४ हजार ३८ स्क्वायर मिटर क्षेत्रफलमा विमानस्थान निर्माणका लागि डीपीआर तयार पारिएको हो । आर्किटेक्ट्स इन्जिनियर्स, प्लानर्स एन्ड प्रोजेक्ट म्यानेजमेन्ट…


पाँचथरमा सामूहिक एकै परिवारका ९ जनाको हत्या, अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान…

काठमाडौं: पाँचथरको मिक्लाजुङमा एकै परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३…

रिले अनसनमा बसेका सर्लाहीका उखु किसानहरुले तोडे अनसन

सर्लाही: उखुको भुक्तानी माग गर्दै रिले अनसनमा बसेका सर्लाहीका उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम असोज…

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या,…

पाँचथर: पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको छ । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नम्बर ३…


अदालतबाट छुटे लगत्तै विप्लवको विद्यार्थी संगठनका अध्यक्ष पक्राउ

काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका विद्यार्थी संगठन अध्यक्ष चिरञ्जीवी ढकाल साधारण तारिखमा छुटे लगत्तै पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले साधारण तारिखमा छोड्ने आदेश दिए लगत्तै अदालत परिसरबाटै ढकाल पक्राउ परेका हुन् । केही दिन अघि अनामनगरबाट पक्राउ परेका ढकाललाई राजद्रोहको मुद्दामा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट पुगेको प्रहरी टोलीले […]

विराटनगरका राजिव जैनले जिते ‘को बन्छ करोडपति’बाट एक करोड रुपैयाँ

काठमाडौं: एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेका छन् । शनिबार र आइतबार प्रसारण गरिएको शोमा उनले १५…

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति पत्रकार महासंघको आपत्ति, विधेयकविरुद्ध पत्रकारहरु आन्दोलित

काठमाडौं: सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ संघर्षमा उत्रिएको छ । शुक्रबार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको आकस्मिक बैठकले बिहीबार संसदमा…

सेवा प्रदायक कम्पनीहरुको तार काटिएसँगै देशभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुँदै

काठमाडौं: सेवा प्रदायक कम्पनीहरुको तार काटिएसँगै देशभरका सम्पूर्ण इन्टरनेट सेवा तथा सञ्चाौरमाध्यमहरु प्रभावित हुने भएका छन् । इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द…

प्रतिनिधिसभामा बोलिएका अमर्यादित शब्दहरु ‘डिलिट’ गर्न सभामुखको निर्देशन

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिने क्रममा प्रयोग गरेको ‘निम्छरा’ शब्द रेकर्डबाट हटाइने भएको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको अभिव्यक्तिमात्र होइन, त्यस दिन संसदमा…


विदेश:
सबै

ब्रेक्जिट सम्झौताका लागि संसदमा ‘दमदार खाका’ पेस गरिने

लन्डन: बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि संसद मार्फत…


भेटवार्ता:
सबै

एउटा सानो सडकमा पनि धेरै बैंकहरु खुलेका छन्

तुलसीराम गौतम, प्रमुख कार्यकारी अधिकृत, सेञ्चुरी बैंक चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा क्रियाशिल तुलसीराम…


आर्थिक:
सबै

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर पर्सा मालपोत कार्यालयमा

पर्सा: पर्साको वीरगञ्ज महानगरपालिका-३ स्थित मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । शाखा कार्यालय वीरगञ्ज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूँजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने बैंकले जनाएको छ । बैंकका प्रदेश २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले उक्त एक्सटेन्सन […]

जेष्ठ नागरिकलाई मुक्तिनाथ विकास बैंकद्वारा कुर्सी हस्तान्तरण

पोखरा: मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका-१०, रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक…

हिमालयन बैंकको ५८औं शाखा जनकपुरधाममा

जनकपुर: हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका-१ स्टेशनरोडमा ५८औं नयाँ शाखा…

लाइफ इन्स्योरेन्समा एमआर कुमार अध्यक्षमा नियुक्त

काठमाडौं: लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समितिले सञ्चालक समितिको अध्यक्षमा एमआर कुमारलाई नियुक्त गरेको छ…

मनोरञ्जन:
सबै

भारतीय डिजे Kan-i ले नेपालमा आफ्नो प्रस्तुति दिने

सांगेतीक क्षेत्रीका चर्चित भारतीय डिजे Kan-i ले नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । उपत्यकाको दरवारमार्ग स्थित क्लव डेजाभुमा भोलि अर्थात २४ मे मा हुन गइरहेको सांगेतिक कार्यक्रममा संगेतिक क्षेत्रका…

खेलकुद:
सबै

आजदेखि सहिद स्मारक ‘सी’ डिभिजन लिग हुँदै, पहिलो दिन दुई खेल हुँदै

काठमाडौं: अखिल नेपाल फुटबल संघले आदेखि शुरु हुने सहिद स्मारक ‘सी’ डिभिजन लिगको लागि छनोट चरणको खेल तालिका सार्वजनिक गरेको छ । छनोटको पहिलो दिन दुई खेल हुनेछ । एन्फा कम्पलेक्समा हुने दिनको पहिलो खेलमा एफसी एस र सरस्वती नगर स्पोर्टस् क्लब बीच खेल हुनेछ । दोस्रो खेलमा आरसी फुटबल एकेडेम र ललितपुर युनाइटेडबीच प्रतिस्पर्धा […]

अखबार TV भिडियो