आजदेखि कोरियाली भाषा (इपिएस) परीक्षा आवेदन खुल्यो

काठमाडौं: दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि आजदेखि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ८ र ९ अर्थात् जेठ २५ र २६ लाई तोकेको छ । परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ […]

ज्यापु समाजको आयोजनामा मनाईयो होली

ज्यापु समाजले होलि पुन्हिको उपलक्ष्यमा होली पर्व मनाएको छ । समाजको सामाजिक तथा न्याय बिभाग अन्तर्गत संग्रहालय, पर्यटन तथा बिदेश सम्बन्ध…

आज पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति स्व. गिरीजाप्रसाद कोइरालको…

काठमाडौं: आज पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरीजाप्रसाद कोइरालको नवौं स्मृति दिवस कांग्रेस तथा भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्…

कवि शोभा सुनुवार (जुलियट)द्वारा लिखित कविता सङ्ग्रह ‘उरूर’…

काठमाडौं: कवि शोभा सुनुवार (जुलियट)द्वारा लिखित कविता सङ्ग्रह ‘उरूर’को लोकार्पण भएको छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको प्रमुख उपस्थितिमा…

आज रंगहरुको सांस्कृतिक पर्व फागुपूर्णिमा प्रेम…

काठमाडौं: हिमाली र पहाडी जिल्लाहरुमा आज फागुपूर्णिमा अर्थात होली पर्व मनाइँदैछ । विभिन्न रङ, अबिर र…

हिंसा र चन्दा आतंक छाडेर मूलधारको…

काठमाडौं: नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफै सहभागी…

होली लक्षित मोजो बुटिक होटल एण्ड…

काठमाडौं: रंगको उत्सव होली नजिकिएसँगै मोजो बुटिक होटल एण्ड रेष्टुरेन्टले फागुपूर्णिमा अर्थात होलीलाई लक्षित गरी विभिन्न…

बाँकी समाचार...

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बेरोजगार व्यक्तिलाई सूचीकृत गर्न एक महिनाको अवधि दिएर…

सुनुवार विद्यार्थी समाज सङ्घीय समितिको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न

पक्राउ परेका नेता कार्यकर्ता रिहाई र देशव्यापी धरपकड रोकिनुपर्ने माग गर्दै विप्लव…

चितवनको भरतपुर महानगरपालिका-५ को वडा कार्यालयमा बम बिस्फोट

‘विप्लव’ समूह आपारधिक संगठन भएको मन्त्रिपरिषद्को ठहर, विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा

सरकार र सिके राउत सम्झौता : मधेशलाई औपनिवेशिक मुलुकको रुपमा चित्रित गरेको…

नेपाल बायुसेवा निगममा अर्को अनियमितताको आशंका

पार्टी एकतापछि आज पहिलोपटक नेकपाका अध्यक्षद्वयले आमसभामा सम्बोधन गर्दै, दुई नम्वर प्रदेशमा…

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहद्वारा शक्तिशाली बम…

आज १०९औं अन्तर्राष्ट्रिय नारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै

नेता-कार्यकर्ता गिरफ्तार गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा राप्ती बन्द

फोटो समाचार

आजदेखि कोरियाली भाषा (इपिएस) परीक्षा आवेदन खुल्यो

काठमाडौं: दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि आजदेखि आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ८ र ९ अर्थात् जेठ २५ र २६ लाई तोकेको छ । परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ । फारम देशैभर अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ । इपिएस परीक्षाका लागि काठमाडौं र पोखरालाई परीक्षा केन्द्र तोकिएको छ । सन् २०१९ का लागि कोरियाले १० हजार ५० जना कामदार माग गरेको छ । जसमध्ये ७ हजार ५० जना निर्माण क्षेत्रमा र तीन…


ज्यापु समाजको आयोजनामा मनाईयो होली

ज्यापु समाजले होलि पुन्हिको उपलक्ष्यमा होली पर्व मनाएको छ । समाजको सामाजिक तथा न्याय बिभाग अन्तर्गत…

आज रंगहरुको सांस्कृतिक पर्व फागुपूर्णिमा प्रेम र सद्भाव साटासाट गरी मनाइँदै, होलीमा…

काठमाडौं: हिमाली र पहाडी जिल्लाहरुमा आज फागुपूर्णिमा अर्थात होली पर्व मनाइँदैछ । विभिन्न रङ, अबिर र…

हिंसा र चन्दा आतंक छाडेर मूलधारको राजनीतिमा आउन विप्लव समूहलाई नेपाली कांग्रेसको…

काठमाडौं: नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफै सहभागी…


प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बेरोजगार व्यक्तिलाई सूचीकृत गर्न एक महिनाको अवधि दिएर लगत संकलन सुरु

काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई सूचीकृत गर्न एक महिनाको अवधि दिएर चैत १ गतेदेखि लगत संकलन सुरु गरेको छ । चैतभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । बेरोजगार युवाले सरकारले […]

पक्राउ परेका नेता कार्यकर्ता रिहाई र देशव्यापी धरपकड रोकिनुपर्ने माग गर्दै विप्लव समूहले…

काठमाडौं: विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा राजधानी सहित देशभर परेको छ । राजधानीमा अरु दिनको तुलनामा केही कम सवारी साधन चलेपनि बन्दकर्ता सडकमा भने देखिँएका…

विश्व मिर्गौला दिवस आज नेपालमा विविध चेतनामूलक कार्यक्रम गरी मनाइदै, ३० लाख नेपाली…

काठमाडौं: विश्व मिर्गौला दिवस आज नेपालमा विविध चेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनुपर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने लक्ष्यसहित हरेक बर्षको मार्च महिनाको…

चितवनको भरतपुर महानगरपालिका-५ को वडा कार्यालयमा बम बिस्फोट

चितवन: चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा बम बिस्फोट भएको छ । सिलिण्डर बम बिस्फोटका कारण वडा कार्यालय भवन क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।…

‘विप्लव’ समूह आपारधिक संगठन भएको मन्त्रिपरिषद्को ठहर, विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समुहमाथि आपारधिक संगठन भएको ठहर गर्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उद्दत…


विदेश:
सबै

इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय…

एजेन्सी: इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय सात पुगेको छ…


भेटवार्ता:
सबै

३६औं वशन्तको उपहार हो “सानीको साइनो”

बुबा चोकबहादुर र आमा भक्तमायाको कोखबाट जन्मिएका रामेछाप उमाकुण्ड गाउँपालिका–३ निवासी शिव सुनुवार लेखकका…


आर्थिक:
सबै

नेपाल बायुसेवा निगममा अर्को अनियमितताको आशंका

काठमाडौं: नेपाल वायु सेवा निगम सञ्चालक समिति सदस्यले निगमको जहाज मर्मतका लागि आह्वान भएको टेण्डरबारे अनभिज्ञता प्रकट गरेका छन् । टेण्डर प्रक्रियामा अनियमितता भएको भन्दै छानविनका लागि निवेदन परेपछि सार्वजनिक लेखा समितिले निगम सञ्चालक समितिका सदस्यलाई बैठकमा बोलाएको थियो । बैठकमा उपस्थित सञ्चालक समितिका दुई सदस्यले टेण्डर प्रक्रियाबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका हुन् । […]

उद्योगीले पिडिओ नलिएपछि बजारमा खान पकाउने ग्यासको अभाव

काठमाडौं: ग्यास उद्योगीले पिडिओ लिन वन्दगरेपछि बजारमा खाना पकाउने ग्यास अभाव देखिएको छ । नेपाल आयल…

शेयर वजार परिसुचक नेप्सेमा यो साता करिव तीन अंकले वृद्धि

काठमाडौं: शेयर वजार परिसुचक नेप्से यो साता करिव ३ अंकले वृद्धि भएको छ । यो साता…

पञ्चेश्वर विज्ञ समूहको तेस्रो बैठक विना निष्कर्ष टुंगियो

काठमाडौं: पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर निर्माणका लागि अन्तिम रुप दिन गठित विज्ञ समूह (टिम अफ एक्सपर्ट)…

मनोरञ्जन:
सबै

चलचित्र विकास बोर्डमा केशव भट्टराई

  काठमाडौं, नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् । तत्कालीन अध्यक्ष निकिता पौडेलले बोर्डबाट राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा सरकारले उनलार्ई नियुक्त गरेको हो । नेपाली…

खेलकुद:
सबै

पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबीचको भिडन्त आज

विराटनगर: पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसँग पराजित हुँदै आएको नेपालले घरेलु भुमिमा उपाधि रक्षा गर्न चाहन्छ । सुरुवाती तीन संस्करणमा फाईनलमा भारतसँग हारेको नेपालले पछिल्लो संस्करणमा भने सेमिफाईनलमा […]

विज्ञान/प्रविधि:
सबै

फेसबुकले ल्याउँदैछ क्लियर हिस्टोरी फिचर

सोसल मिडिया प्लाटफर्म फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतिक्षा गरिरहेको एउटा प्राइभेसी फिचर लञ्च गर्दैछ ।…

अखबार TV भिडियो