आफ्नो कार्याकर्ता रिहा गर्न माग गर्दै विप्लव समुहले गरेको नेपाल बन्दको देशैभरि आंशिक प्रभाव

काठमाडौं: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज राजधानीसहित देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । राजधानीमा सार्वजनिक सवारी साधन कम चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने सवारी साधन पनि प्रभावित बनेका छन् । आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो । […]

सर्वोच्चमा प्रस्तावित पाँच न्यायाधीशको संसदीय सुनुवाइ आज

काठमाडौं: सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । समितिले न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग हिजो नै छलफल गरेको थियो…

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट भू-उपग्रह अमेरिकाको…

काठमाडौं: पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपाल विज्ञान…

आजदेखि तीनदिनसम्म मौसममा बदली हुने, चट्यांङ र तराईमा…

काठमाडौं: जल तथा मौसम पूर्वानूमान महाशाखाले तीन दिनसम्म मौसम बदली हुने पूर्वानूमान गरेको छ । आजदेखि शुक्रबारसम्म देशका पूर्वी तथा पहाडी…

तीन चरणको राष्ट्रिय जागरण अभियान गर्दै…

काठमाडौं: ‘हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस जागरण अभियान’ भन्ने मूल नारा रहेको राष्ट्रिय जागरण अभियानमा…

काठमाडौ महानगरपालिकाद्वारा २ हजार २ सय…

काठमाडौं: काठमाडौ महानगरपालिकाले स्वयम्भूलाई हनुमान ढोका दरवार क्षेत्रका सम्पदासँग जोड्न २ हजार २ सय मिटर दुरीको…

३९ अर्ब कर बक्यौता सात दिनभित्र…

काठमाडौं: ठूला करदाता कार्यालयले एनसेललाई करको बक्यौता रकम सात दिनभित्र तिर्न आदेश दिएको छ । कार्यालयले…

बाँकी समाचार...

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ आज

राष्ट्रिय गौरव आयोजनाका रुपमा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय सुरुङ निर्माणको ‘ब्रेक थ्रु’…

विपक्षीको सहयोगका बाबजुत सरकार पूर्ण असफल भैसकेको नेपाली कांग्रेसको निश्कर्ष

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशवासीको नाममा सम्बोधन

आजबाट नयाँ वर्ष २०७६ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै

आज चैते दशै पर्व देशभर मनाइदै, राम नवमी पनि आजै

सञ्चार, उड्डयन र विद्युत क्षेत्रबाटै अर्बौं रुपैंयाँ राजश्व उठ्न सकेन

स्मार्ट लाइसेन्स वितरणमा यातायात व्यवस्था कार्यालयको चरम लापरबाही

नेकपा एकीकरणमा पूर्वएमाले पक्षधरकै आ-आफ्नै अडानले पार्टी एकीकरण नै अलपत्र

नयाँ वर्ष २०७६ धमका मोजोमा ‘पोस्टफिल ईभेन्ट म्यानेज्मेन्ट’ हुँदै

गुल्मीको मुसिकोट नगरपालिका थामडाँडामा जीप दुर्घटना, पूर्व सांसद सहित तीन जनाको मृत्यु

फोटो समाचार:
सबै

आफ्नो कार्याकर्ता रिहा गर्न माग गर्दै विप्लव समुहले गरेको नेपाल बन्दको देशैभरि…

काठमाडौं: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज राजधानीसहित देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । राजधानीमा सार्वजनिक सवारी साधन कम चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने सवारी साधन पनि प्रभावित बनेका छन् । आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो । विप्लव समूहले कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द गर्ने जनाएको छ । सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गर्न थालेको भन्दै प्रतिबन्ध लगाएको छ । बन्दको कारण जिल्लामा समेत बन्दको आंशिक प्रभाव रहेको भएका छन् । यसैबीच काभ्रेको पनौतीमा, अर्घाखाँचीको सन्धिखर्क २ भद्रखोला नजिक, बागलुङको…


राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण पुरा

पोखरा: राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण पुरा भएको छ । निर्माण कार्य…

तीन चरणको राष्ट्रिय जागरण अभियान गर्दै नेपाली कांग्रेस

काठमाडौं: ‘हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस जागरण अभियान’ भन्ने मूल नारा रहेको राष्ट्रिय जागरण अभियानमा…

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण एक बर्ष अघि नै…

सुर्खेत: राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम तोकिएको भन्दा एक बर्ष…


काठमाडौ महानगरपालिकाद्वारा २ हजार २ सय मिटर दुरीको सम्पदा मार्ग निर्माणको गुरुयोजना तयार

काठमाडौं: काठमाडौ महानगरपालिकाले स्वयम्भूलाई हनुमान ढोका दरवार क्षेत्रका सम्पदासँग जोड्न २ हजार २ सय मिटर दुरीको सम्पदा मार्ग निर्माणको गुरुयोजना तयार पारेको छ । महानगरपालिकाले बिहीबार विश्व सम्पदा दिवसको अबसरमा गुरु योजना सार्वजनिक गर्ने जनाएको छ । विश्व सम्पदामा सूचिकृत हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग गूरुयोजनासँगै काठमाडौको सम्पदा पदमार्ग स्वयम्भूसम्म जोडिने भएको हो । हनुमानढोका हुँदै काष्ठमण्डप, […]

आजबाट नयाँ वर्ष २०७६ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै

काठमाडौं: आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । आज हरेक…

नेकपा एकीकरणमा पूर्वएमाले पक्षधरकै आ-आफ्नै अडानले पार्टी एकीकरण नै अलपत्र

काठमाडौं: पार्टी एकीकरणको एक वर्ष पुग्न एक महिना बाँकी रहँदा नेकपाका तल्लो तहको एकतामा लफडा आईरहेको छ । प्रदेश कमिटीले बनाएका संयन्त्रले स्थानीय तहका एकीकरण गरिसकेको भएपनि जिल्ला कमिटीहरुको एकीकरण…

गुल्मीको मुसिकोट नगरपालिका थामडाँडामा जीप दुर्घटना, पूर्व सांसद सहित तीन जनाको मृत्यु

गुल्मी: गुल्मीको दर्लिङबाट बुटवल तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका- १ थामडाँडामा भएको दुघटनामा परि पूर्व…

बल प्रयोग गरेर भएपनि देशभरका अस्पताल सञ्चलान गरिन्छ: मन्त्री पण्डित

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बल प्रयोग गरेर भएपनि देशभरका अस्पताल सञ्चलान गर्ने बताएका छन् । प्रेस क्लव धनगढीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले सरकारले…


विदेश:
सबै

भ्रष्टाचारको आरोप लागेका पेरुका पूर्व राष्ट्रपति अलन गार्सियाको उपचारको क्रममा निधन

एजेन्सी: प्रहरीले पक्राउ गर्ने क्रममा आफूले आफैँलाई कन्चटमा गोली हानेर आत्महत्याको प्रयास गरेका पेरुका पूर्वराष्ट्रपति अलन…


भेटवार्ता:
सबै

३६औं वशन्तको उपहार हो “सानीको साइनो”

बुबा चोकबहादुर र आमा भक्तमायाको कोखबाट जन्मिएका रामेछाप उमाकुण्ड गाउँपालिका–३ निवासी शिव सुनुवार लेखकका…


आर्थिक:
सबै

नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०७५ हुँदै

काठमाडौं: राष्ट्रिय फोटोपत्रकार समूहद्वारा आयोजना गरिएको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड-२०७५ को लागि मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ । “नेपाल लाइफ इन्स्योरेन्स राष्ट्रिय फोटोपत्रकारिता अवार्ड-२०७५” मा लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट वितरण गरिने भएको छ । शुक्रबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फबाट कर्पोरेट […]

३९ अर्ब कर बक्यौता सात दिनभित्र बुझाउन एनसेललाई ठूला करदाता कार्यालयको आदेश

काठमाडौं: ठूला करदाता कार्यालयले एनसेललाई करको बक्यौता रकम सात दिनभित्र तिर्न आदेश दिएको छ । कार्यालयले…

नयाँ वर्षको पहिलो कारोबारमा शेयरबजार परिसूचक नेप्सेमा सकारात्मक

काठमाडौं: नयाँ वर्षको पहिलो कारोबार दिन शेयरबजार परिसूचक नेप्से ४ दशमलब ७ अंकले सकारात्मक देखिएको छ…

एक महिनाभित्र बैंक व्याजदरमा शुन्य दशमलव ५ प्रतिशतसम्म कमि आउन सक्ने

काठमाडौं: एक महिनाभित्र बैंक व्याजदरमा शुन्य दशमलव ५ प्रतिशतसम्म कमि आउन सक्ने नेपाल बैकर्स एसोसिएसनले बताएको…

बाँकी समाचार...
मनोरञ्जन:
सबै

किरात चलचित्रकर्मी संघको विशेष प्रदर्शनी कार्यक्रम सम्पन्न

काठमाडौं: किरात राई चलचित्र प्रदर्शन, पुस्तक विमोचन तथा सम्मान र क्यामेरा प्रशिक्षणको विशेष कार्यक्रम हालै सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा प्रमुख अतिथि चलचित्र विकास वोर्डको अध्यक्ष केशव…

खेलकुद:
सबै

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन हुँदै

काठमाडौं: आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । प्रदेश नम्बर ५ आजदेखि आउँदो वैशाख ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । आठौं राष्ट्रिय […]

अखबार TV भिडियो