अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर सहित चार खेलाडी बर्खास्त

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका ४ खेलाडी बर्खास्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको अनुसाशन कमिटीले विमल घर्ती मगरसहित ४ खेलाडीलाई राष्ट्रिय टोलीबाट अनिश्चितकालका लागि बर्खास्त गरेको हो । बर्खास्त भएकामा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी रहेका छन् । उनीहरु एन्फाको अनुमति बिना शुक्रबार राती ठमेलस्थित […]



समाचार:
सबै

सरकारलाई दबाव दिन ‘अकुपाई टुडिखेल’ अभियान अन्तर्गत आज पनि टुँडिखेलमा प्रदर्शन

काठमाडौं: अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाव दिने उद्देश्यले नागरिकस्तरबाट थालिएको ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत आज पनि टुँडिखेलमा प्रदर्शन हुँदैछ । गत शनिबारदेखि थालिएको अभियान अन्तर्गत आज टुँडिखेलमा विभिन्न पेसाकर्मीसँगै सर्वसाधारण उपस्थित भएका छन् । गत शनिबार सुरु भएको अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरू हिसिला यमी, भीमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख […]

आज नोभेम्बर १४, विश्व मदुमेह दिवस नेपालमा विभिन्न…

काठमाडौं: आज नोभेम्बर १४, विश्व मदुमेह दिवस ‘मधुमेह हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि…

लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं: नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालाई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । भूमि…

स्थानीय तहको उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी

काठमाडौं: मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी परेको छ । रिक्त ४८ पदका लागि बुधबार मनोनयन दर्ता…

भारतले सार्वजानिक गरेको नयाँ नक्सा सच्याउन…

काठमाडौं: हालै भारतले सार्वजानिक गरेको नयाँ नक्साको विरोध गर्दै नेकपा (माओवादी केन्द्र)को उत्तराधिकारी संगठन युवा कम्युनिष्ट…

आज हरिबोधिनी एकादशी नदी तथा जलाशयमा…

काठमाडौं: आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइदै छ । आजैका दिन असार शुक्ल…

आजदेखि दुई दिने ‘प्रथम मुलखर्क भिमसेनस्थान…

काठमाडौं: भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुँदैछ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-१ सापिङमा रहेको मुलखर्क…

बाँकी समाचार...

भारतीय पक्षबाट नेपालको सीमा मिचिएकोमा वाईसिएलका उपाध्यक्ष प्रकाश राईको कडा आपत्ति

तिहारको मूख्य दिन आज भाईटीका, टीकाको शुभ-साईत ११ बजेर ५५ मिनेटमा उत्तम

नयाँ वर्ष नेपाल संवत् ११४० आजबाट सुरु

आज साँझ सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरि…

यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार, घर घरमा सुरक्षा गर्ने कुकुरको पूजा…

तिहार आजबाट शुरु, यमपञ्चकको पहिलो दिन यमराजको दूतका रुपमा कागको पूजा गरी…

बहुचर्चित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास हुँदै

६४औं प्रहरी दिवस सम्पन्न, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अमर प्रहरी स्मारकमा पुष्पहार…

बडादशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरिँदै

नेपाल टेलिकमले देशभर फोर जी एलटीई सेवा आजदेखि विस्तार गर्दै

बडादशैको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआज गरिँदै

फोटो समाचार:
सबै

सरकारलाई दबाव दिन ‘अकुपाई टुडिखेल’ अभियान अन्तर्गत आज पनि टुँडिखेलमा प्रदर्शन

काठमाडौं: अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाव दिने उद्देश्यले नागरिकस्तरबाट थालिएको ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत आज पनि टुँडिखेलमा प्रदर्शन हुँदैछ । गत शनिबारदेखि थालिएको अभियान अन्तर्गत आज टुँडिखेलमा विभिन्न पेसाकर्मीसँगै सर्वसाधारण उपस्थित भएका छन् । गत शनिबार सुरु भएको अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरू हिसिला यमी, भीमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्कीलगायत उपस्थित भएर खुलामञ्च खुला गर्न माग गरेका थिए । अकुपाई टुँडिखेल नामको यस्ता कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन् । टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा खुलामञ्च सार्वसाधारणको पहुँचमा छ । तर त्यो पनि कुनै…


स्थानीय तहको उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी

काठमाडौं: मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी परेको छ । रिक्त ४८…

भारतले सार्वजानिक गरेको नयाँ नक्सा सच्याउन युवा कम्युनिष्ट लिगद्वारा विज्ञप्ती जारी, कुटनीतिक…

काठमाडौं: हालै भारतले सार्वजानिक गरेको नयाँ नक्साको विरोध गर्दै नेकपा (माओवादी केन्द्र)को उत्तराधिकारी संगठन युवा कम्युनिष्ट…

आजदेखि दुई दिने ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६’ हुँदै

काठमाडौं: भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुँदैछ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-१ सापिङमा रहेको मुलखर्क…


नयाँ वर्ष नेपाल संवत् ११४० आजबाट सुरु

काठमाडौं: नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गराए थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका […]

६४औं प्रहरी दिवस सम्पन्न, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ६४औं प्रहरी दिवस २०७६ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयस्थित श्रद्धाञ्जली समारोहमा प्रधानमन्त्री ओलीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण…

बारामा सेफ्टी टंकीभित्र निसासिएर एकै परिवाको पाँच जनाको मृत्यु

बारा: बारामा एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु भएको छ । बाराको फेटा गाऊँपालिका ४ बतरास्थित घरेलु मदिरा उत्पादनका लागि बनाइएको सेफ्टी टंकीभित्र एकै परिवारका ४ जना र एक आफन्त…

नेपाल-भारत सीमानाका बैतडीको झुलाघाट आजदेखि तीन दिनका लागि बन्द

बैतडी: नेपाल-भारत सीमानाका बैतडीको झुलाघाट आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढमा अक्टोबर ५ तारेख (असोज १८ गते ) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन…

बडादशैको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआज गरिँदै

काठमाडौं: आज दशैंको चौथो दिन, दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरि मनाईदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध…


विदेश:
सबै

कंगोमा युगान्डाली विद्रोही समूहद्वारा १४ जना सर्वसाधारणको हत्या

एजेन्सी: अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको…


भेटवार्ता:
सबै

वास्तुशास्त्र अनुसार कसरी समृद्ध हुने ?

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्द्वारा वर्ष २०७४ को नवलरासी जिल्लाकै…


आर्थिक:
सबै

आइतबार बन्द भएका एटिएम सुचारु, ह्याकरहरूको सक्रियतलाई गम्भिरताका साथ लिएर अध्ययन सुरु

काठमाडौं : चिनियाँ ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाल र भारतमा गरि तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आइतबार दिउँसो केहि समय एटिएम बन्द भएपनि साँझबाट सञ्चालन आएको जानकारी गराए । प्रवक्ता निरौलाले सर्वसाधरणको निक्षेप पूर्ण रुपमा सुरक्षित […]

आयो एनएमबी बैंकको नयाँ फण्ड, लाभांश पनि घोषणा

काठमाडौं: एनएमबी बैंकले संचालनमा ल्याएको ‘एनएमबी म्युचुअल फण्ड’मा लगानी गर्ने इकाई धनीलाई बैंकले लाभांश वितरण गर्ने…

एनआईसी बैंकद्वारा जेष्ठ नागरिकलाई एलईडी टिभी सहयोग

काठमाडौं: एनआईसी एशिया बैंकले पोखरा कास्कीस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको…

ग्लोबल आइएमई बैंकको विशेष साधारण सभा सम्पन्न

काठमाडौं: हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको…

मनोरञ्जन:
सबै

आजदेखि दुई दिने ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६’ हुँदै

काठमाडौं: भूम्लु गाउँपालिकामा मुलखर्क भिमसेनस्थानमा साँस्कृतिक महोत्सव हुँदैछ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-१ सापिङमा रहेको मुलखर्क भिमसेनस्थान मन्दिरमा ‘प्रथम मुलखर्क भिमसेनस्थान साँस्कृतिक महोत्सव-२०७६’ हुने भएको हो । महोत्सव आज र…

खेलकुद:
सबै

सन्दीप लामिछानेको टोली कर्नाटका टुसकेर्सको विजयी सुरुवात

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । आबु धाबीमा हिजो भएको पहिलो खेलमा दिल्ली बुल्सलाई १९ रनले पराजित गर्दै कर्नाटकाले विजयी सुरुवात गरेको हो । शेख जायद स्टेडियममा कर्नाटकाले दिएको १ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुल्सले […]

विज्ञान/प्रविधि:
सबै

टिनएजरमा घट्दैछ फेसबुकको क्रेज

सामाजिक सञ्जाल फेसबुकबाट टिनएजर र युवा टाढिँदैछन् । कन्सल्टेन्सी ईमार्केटरका अनुसार ६० वर्षका बृद्धको तुलनामा १६…

अखबार TV भिडियो