देश
काठमाडौ, जेठ ४ ।
संघीय कर्णाली स्वायत्त प्रदेशको माग गर्दै पहल समितिले आयोजनाको दुई दिने कर्णाली बन्दको प्रभाव पहिलो दिन मुगु परेको छ । बिहीबार जिल्ला सरकारी तथा गैरसकारी कार्यालय होटल पसल बिद्यालय बन्द भएका छन
दोलखा, बैशाख ३० ।
थामी स्वायत्त राज्यको माग गर्दै थामी समुदायले आव्हान गरेको बन्दका कारण आज दोलखाको जनजीवन प्रभावित भएको छ । थामी संयुक्त संघर्ष समितिका संयोजक डम्बरबहादुर थामीले थामी स्वायत्त राज्य स्थापनाका लागि दबाव दिन
समाचार
काठमाडौं, जेठ ४ ।
राज्य पूनःसंरचनाको विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको भावनाको अपमान गरेको भन्दै विराटनगरवासीले विरोध गरेका छन् । अध्यक्ष प्रचण्डले नेपालमा जातीय द्वन्दको सृजना गराएको भन्दै विराटनगरवासीले विरोध गरेका
काठमाडौ, जेठ ४ ।
क्षत्री, ब्राह्मण लगायत ११ संस्थाले गरेको नेपाल बन्दको पहिलो दिन काठमाडौँको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुको उपस्थिति केही चोकहरुमा मात्र भए पनि सार्वजनिक सवारी साधनको सडकमा देखिएको छैन । बन्दकर्ताहरुले प्रेस
पृथक ढंगबाट निर्माण गरिएको भनिएको नायिका रेखा थापाको प्रस्तुतीमा बनेको चलचित्र ‘रावण’
चलचित्र कलाकार तथा संगीतकार कमलकृष्ण द्वारा निर्देशित चलचित्र हो ।
रेखा फिल्मसको ब्यानरमा निर्मित यो चलचित्रमा छवि ओझा कार्यकारी निर्माता रहेका छन् ।
लापरबाही ढंगले मोटरसाइकल चलाएर दुई जनालाई घाइते बनाएको घटनामा अदालतबाट कैद सजायँ सुनाइएका बलिउड अभिनेता जोन अब्राहम जमानतमा रिहा भएका छन् । अब्राहम २० हजार
यस वर्षको ओस्कर अवार्डमा दी आर्टिस्ट उत्कृष्ट फिल्म घोषित भएको छ । फिल्मी क्षेत्रको सबैभन्दा ठूलो ओस्कार अवार्डको ८४ औं संस्करणमा उत्कृष्ट फिल्म, अभिनेता, निर्देशकसहित
Watch Vedio
आर्थिक समाचार
काठमाडौं, वैशाख १८ ।
शान्ति कोष सञ्चालक समितिको १२ औं बैठकले नेपालको चालू शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा ११ अर्ब ४२ करोड खर्च भएको विवरण
काठमाडौ, वैशाख ६ ।
यस वर्र्ष मुलुकको आन्तरिक बचत बढ्ने अनुमान सहितको आर्थिक विवरण केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । कुल गार्हस्थ उत्पादन मुलुकभित्र उपलब्ध वस्तु तथा सेवाको मूल्यको तुलनामा आन्तरिक बचत ९ दशमलव
काठमाडौं, वैशाख ६ ।
खाना पकाउने एल पी ग्याँसको चरम अभाव नेपाली उपभोत्तारुको लागि सामान्य बनेको छ । आयल निगमको घाटाको रटान र ग्याँस विक्रेताको मनोमानी
अन्तर्राष्ट्रिय समाचार
एजेन्सी, बैशाख ३० ।
अमेरिकाले बहराइनलाइ रोक्दै आएको हातहतियार बिक्री केही मात्रामा खुकुलो बनाएको छ । बहराईन सरकारले नागरिकको प्रजातन्त्रबादी प्रर्दशनलाई दमन गरेको भन्दै अमेरिकाले गत वर्षदेखि बहराईनलाई हातहतियार बिक्रि बितरणमा रोक लगाएको थियो । अमेरिकाले
एजेन्सी, शैशाख ३० ।
द्रोसो विश्वयुद्धमा प्रयोग भएको ब्रिटिस वायुसेनाको विमान ७० वर्षपछि इजिप्टको ग्रामीण
इलाकाको मरुभूमिमा भेटिएको छ । द्रोसो विश्वयुद्धमा प्रयोग गरिएको पी ४०
एजेन्सी, वैशाख १८ ।
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले म्यानमारमा संसदको संयुक्त सत्र सम्बोधन गर्ने कार्यक्रममा प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले शपथ ग्रहण गर्ने बताइएको
Listen Audio
साहित्य/कला
काठमाडौं, वैशाख १८ ।
‘काफलै पाक्यो, जंगलले डाक्यो, खै चरी आउदिन...,
गोठाले गाउ“, प्याकप्याक्ती धाउ, दख्खिन पुग्यो पानी ।’
पानीको हाहाकारलाई मुख्य विषय बनाई मार्मिक कथावस्तुमार्फत उठाइएको
काठमाडौं, २० फागुन । नइ प्रकाशनले विभिन्न क्षेत्रका ५ जनालाई २०६८ सालको नइ खरा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
पुरस्कार संस्थापक खनूप्रुदे ‘रामबाबू’को उपस्थितिमा नइ
‘यो देशलाई खण्डहर कसले बनायो,
उर्वर भूमिलाई जर्जर कसले बनायो ?
कसले चुक्ता गर्न सक्छ वर्षौं शोषिएको पीडा,
मान्छेलाई पनि खच्चर कसले बनायो ?’
गजल सन्ध्या पोखराले पोखरामा आयोजना गरेको गजल वाचन कार्यक्रममा धेरै श्रष्टाको देशमा संविधान नबनेकोमा चिन्ता
खेलकूद
काठमाडौं, वैशाख २३ ।
नेपाल पुलिस क्लबले प्रसिडेन्ट्सकप छनोट प्रतियोगितामा खराब सुरुआत गरेको छ । शनिबार भएको खेलमा नेपाल पुलिस डोरडोई बिस्केकस“ग ५–१ ले पराजित भयो । डोरडोईका मुर्जाएभले ह्याट्रिक गरे । यसैगरी सारिटोभ र बाइमाटोभ अजामतले थप गोल गरे । नेपालका लागि एक मात्र गोल पर्वत पाण्डेले पेनाल्टीमार्फत गरे ।
कम्बोडियाको नोम्पेन्हमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा तेस्रो मिनेटमा पवर्तलाई विट गर्दै मुरोजभले पहिलो गोल गरेपछि पूर्वरुसी गणराज्य किर्गिस्तानको लिग च्याम्पियन डोरडोईको दबदबा सुरु भएको थियो । १२आंै मिनेटमा सारिपोभले डिबक्सभित्र पाएको अवसरलाई सदुपयोग गर्दै डोरडोईलाई अर्को अग्रता दिलाए । पुलिस क्लबको एकदमै फितलो रक्षापंक्तिको फाइदा उठाउँदै डोरडोईले सुरुआतदेखि नै दबाब दिएको थियो । अनफिट फरवार्ड जुमनु राईको स्थानमा २२ मिनेटमा दिलिप राई मैदान प्रवेश गरेपछि पुलिस क्लबले फाटफुट प्रभाव देखाएको थियो । पहिलो हाफको
काठमाडौं, वैशाख २३ ।
द हिमालयन चेस क्लबद्वारा सल्लाहकार एवं चेसप्रेमी पुण्यलाल श्रेष्ठको स्मृतिमा आयोजित दोस्रो रेपिड फिडेरेटिङ चेस टुर्नामेन्टको उपाधि पिएलए स्पोर्टस क्लबका राजन पुरीले जितेका छन् । स्वीस लिग
काठमाडौं, वैशाख २३ ।
ग्रिनल्यान्ड र गोल्डेनपिक दोस्रो एनइएकप बास्केटबल प्रतियोगितामा छात्रतर्फ अन्तिम आठमा प्रवेश गरेका छन् । ग्रिनल्यान्डले काठमाडौं भ्यालीलाई २२–१३ र गोल्डेनपिकले टिआइएलाई २२–१५ ले हराए । ग्रिनल्यान्डका मिलन पुरीले ८ तथा गोल्डेनपिकका अनीश थापामगरले १३ अंकको योगदान दिएका
काठमाडौं, वैशाख १८ ।
काठमाडौंको हाँडीगाउँ भिमसेनस्थानमा जारी खुल्ला फिडे रेटिङग बुद्धिचाल प्रतियोगिताको पाँचौं चरणको समाप्तिमा भक्तपुरका भेट्रान गणेशमान दुवाल शिर्ष स्थानमा रहेका छन ।
दुवाल चार दशमलव पाँच अंकका साथ शिर्ष
अन्तर्वार्ता
स्वास्थ्य
दृष्टिकोण










अध्यक्ष, राष्ट्रिय जनमोर्चा
० तपाईंहरूले सङ्घीयताको यत्रो विरोध गर्दागर्दै पनि देशले त सङ्घीयतासहितको संविधान पाउने नै भयो नि, के भन्नुहुन्छ?
– खै कहाँ पाउने भयो सङ्घीयतासहितको संविधान? मैले त देखेको छैन।
० राज्यपुनर्संरचना सुझाव आयोगको प्रतिवेदनमाथि संसद्मा छलफल भयो, अब देश सङ्घीयतामा जानेबाट पछाडि फर्कंदैन भनेर सबै दलका नेताहरू भनिरहेका छन् त ?
– आफैंले बनाएको आयोगले ल्याएको प्रतिवेदनमाथि सबै दलहरू खनिएर त्यसको धज्जी उडाएको देख्नुभएन तपार्इंहरूले? के यसैलाई भनिन्छ सङ्घीयतामा गएको?
० आयोगले दिएको प्रतिवेदनमाथि असन्तुष्टि दर्शाए पनि दलहरूले सङ्घीयतामा नजाने कुरा त
समयको चक्र सँगै जाडोयाम दिनानुदिन घट्दै गईरहेको छ र गर्मी बढ्दै गईरहेको छ, यस्तो बेलामा गर्मीमा छालाको विशेष हेरचाह गर्नुपर्छ । गर्मीमा सूर्यको सीधा सम्पर्कमा आउँदा छाला डढ्नसक्छ । घामले डढेको छाला चमक हराएर कालो देखिन्छ । सम्भव भएसम्म १० देखि ३ बजेको घाममा बाहिर निस्कनुहुँदैन । बाहिर जानुभन्दा एक घन्टा पहिले अनुहार तथा शरीरको खुला भागमा एसपीएफ ३० युक्त सनस्त्रिmम प्रयोग गर्नुपर्छ ।
सनप्रुफ आइज
सूर्यको हानिकारक किरणबाट आँखालाई बचाउन घरबाहिर निस्कँदा युवी प्रोटेक्टिभ सनग्लास प्रयोग गर्नुपर्छ
हामीले लामो समयदेखि समयमा संविधान नबने देश प्रतिगमनतिर जाने खतरा बारे बारम्बार कुरा ठगाउँदै आएका छौं । राजावादीहरुले राजतन्त्र र हिन्दू राज्यको पुनस्र्थापनाको लगातार माग गर्दै आइरहेका छन् । त्यस प्रकारको खतरालाई पूरै उपेक्षा गर्नु सही हुने छैन । स्वयं संविधानसभा र गणतन्त्र पक्षधर प्रमुख राजनीतिक शक्तिहरुले जुनप्रकारको नीति वा कार्यप्रणाली अपनाइरहेका छन्, त्यसले गर्दा समयमा संविधान नबन्ने र देश एक वा अर्को प्रकारले प्रतिगमनतिर जाने खतरा झन् पनि झन् बढ्दै गइरहेको छ । त्यही प्रकारको परिप्रेक्षमा २०४७ सालको संविधानलाई व्यूँताउने कुरा पनि उठ्ने गरेको